ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्य बीमा बोर्डमा करारका अधिकृत माग 

नेपालगाथा २०७७ माघ २७ गते मंगलबार ११:२९:३४ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत र फार्मेसी अधिकृत गरी ९ करार सेवामा कर्मचारी माग गरेको छ । बोर्डले मंगलबार(आज) एक सूचना प्रकाशित गर्दै ४ जना मेडिकल अधिकृत र ५ जना फार्मेसी अधिकृत माग गरेको हो। न्यूनतम शैक्षिक योग्यता पुगेको २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले १५ दिन भित्र आवेदन दिनुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top