ट्रेण्डिङ

होमपेज / समाज

टिपरको ठक्करबाट एक जनाको मृत्यु

नेपालगाथा २०७७ माघ २६ गते सोमबार १४:४६:२५ मा प्रकाशित

गोरखा, २६ माघ सुलीकोट गाउँपालिका-५ दुकुर्नेस्थित सडकमा ग.१ ख ७५८८ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ३२ वर्षीय लाल बहादुर बरामको आइतबार बेलुका मृत्यु भएको छ ।

टिपरबाट झर्ने क्रममा टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बरामको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top