ट्रेण्डिङ

होमपेज / समाज

करेन्ट लागेर मृत्यु

नेपालगाथा २०७७ माघ २६ गते सोमबार १४:४३:४६ मा प्रकाशित

कञ्चनपुर, २६ माघ  भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने १८ वर्षीय अनिल लुहारको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घर वरिपरि काठमा करेन्ट छोडी राखेको अवस्थामा अनिललाई करेन्ट लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top