होमपेज / समाज
कास्की, २२ माघ पोखरा महानगरपालिका-१७ बरालफिट बस्ने होम बहादुर कार्कीको कार्की फर्निचर उद्योगमा बुधबार राति आगलागी हुँदा काठको मुडाहरु जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।