ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७७ माघ २२ गते बिहीबार १७:४९:५७ मा प्रकाशित

काठमाडौं, २२ माघ प्युठान, सरुमारानी गाउँपालिका-३ टुनिखर्क बस्ने ४४ वर्षीया भिमा देवी घर्ती आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, घोराही उपमहानगरपालिका-११ बुकाली डाडाँस्थित सडकको छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ६२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेकी छन् । चितवन, भरतपुर महानगरपालिका-७ बस्ने हाल नाम, वतन नखुलेका गिरी थर बताउने करिब ५५ वर्षीय पुरुष बिहीबार मृत फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top