ट्रेण्डिङ

होमपेज / समाज

आगलागीमा परी मृत्यु

नेपालगाथा २०७७ माघ २१ गते बुधबार १४:१७:५५ मा प्रकाशित

खोटाङ, २१ माघ रावाबेसी गाउँपालिका-४ सिम्लेस्थित उत्तम मगरले टाँड छापी खर राखेको घरमा मंगलबार दिउँसो आगलागी हुँदा उनको ७ वर्षीय छोरा जेसेन मगरको सोही आगोमा जलेर मृत्यु भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top