ट्रेण्डिङ

होमपेज / समाज

पहाडी क्षेत्रमा आंशिक बदली, अरु क्षेत्रमाको मौसम कस्तो रहन्छ?

नेपालगाथा २०७७ माघ २० गते मंगलबार ०९:०९:५१ मा प्रकाशित

काठमाडौँ । पहाडी क्षेत्रको मौसम मंगलबार आंशिक बदली भइ अरु क्षेत्रमा सामान्यतया सफा रहने छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव छ। पहाडी भू–भागमा अहले आशिंक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपाको संभावना छ। यसैगरि प्रदेश ७ र अन्य पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपाको संभावना छ।

यसैबिच प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपाको संभावना रहेको साथै तराईका क्षेत्रमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top