ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७७ माघ १९ गते सोमबार १७:४३:१५ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७०, भक्तपुरमा ५ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन्। हाल देशभर १२८ जना कोरोना संक्रमितको आईसीयुमा र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top