ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना पुष्टि

नेपालगाथा २०७७ माघ १९ गते सोमबार १७:०६:४० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ६०० पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top