ट्रेण्डिङ

होमपेज / समाज

सवारी दुर्घटनामा मृत्यु

नेपालगाथा २०७७ माघ १८ गते आइतबार १७:५३:४८ मा प्रकाशित

रुपन्देही, १८ माघ बुटवल उपमहानगरपालिका-१७ रानिगञ्जस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पैदलयात्रीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top