ट्रेण्डिङ

होमपेज / समाज

करेन्ट लागेर मृत्यु

नेपालगाथा २०७७ माघ १८ गते आइतबार १४:००:३६ मा प्रकाशित

सप्तरी, १८ माघ  राजबिराज नगरपालिका-४ स्थित मोबाइल पसल संचालन गरी बस्ने २२ वर्षीय मोहित साहको शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु भएकाे हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top