ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए १२३ जना कोरोना संक्रमित

नेपालगाथा २०७७ माघ १५ गते बिहीबार १७:१४:४० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०७, भक्तपुरमा ६ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन्। हाल देशभर १४६ जना कोरोना संक्रमितको आईसीयुमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top