ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित थपिए

नेपालगाथा २०७७ माघ १५ गते बिहीबार १७:१३:०१ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ।

गत चौबीस घन्टामा ३ हजार ७ सय ९१ पीसीआर परीक्षण भएको छ। देशभर ३ हजार २ सय ३ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top