ट्रेण्डिङ

होमपेज / समाज

छातीमा समस्या देखिएपछि सौरभ गांगुली फेरि अस्पताल भर्ना

नेपालगाथा २०७७ माघ १४ गते बुधबार १९:३१:२६ मा प्रकाशित

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अध्यक्ष तथा भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुली स्वास्थ्यमा समस्या देखिएपछि फेरि अस्पताल भर्ना भएका छन्। छातीमा समस्या देखिएपछि उनलाई कोलकात्ताको अपलो अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

छातीकै समस्याका कारण उनी यसअघि जनवरी २ मा पनि अस्पताल भर्ना भएका थिए। उनी ७ जनवरीमा अस्पतालबाट डिस्चार्ज भएका थिए। त्यतिबेला गांगुलीको एन्जियोप्लाष्टी गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top