ट्रेण्डिङ

होमपेज / समाज

खुँडा प्रहार गरी एक युवकको हत्या

नेपालगाथा २०७७ माघ १४ गते बुधबार १०:००:५३ मा प्रकाशित

काठमाडाैँ। बझाङमा खुँडा प्रहार गरी एक युवकको मंगलबार हत्या गरिएको छ । छवीसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ पाटागाउँका २७ वर्षका अमृत सिंहको खुँडा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बझाङले  जानकारी दिएके छ ।

खुँडा प्रहार गर्नेमध्ये एक जना सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन्।अर्का युवक प्रकाश ऐरी भने फरार रहेकोले खोजी भइरहेको छ। चुनावमा हारेका पक्षले युवकको हत्या गरेको हुन सक्ने प्रहरी अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top