होमपेज / समाज
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८०, भक्तपुरमा ९ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन्। हाल देशभर १५४ जना कोरोना संक्रमितको आईसीयुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।