ट्रेण्डिङ

होमपेज / समाज

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ माघ ९ गते शुक्रबार १७:३८:५८ मा प्रकाशित

बर्दिया, ९ माघ आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-९ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top