ट्रेण्डिङ

होमपेज / समाज

कल धाराको खाल्डोमा डुबेर मृत्यु

नेपालगाथा २०७७ माघ ९ गते शुक्रबार १३:३८:३५ मा प्रकाशित

रौतहट, ९ माघ दुर्गाभगवती नगरपालिका-१ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपु कुमार महतोको घर अगाडि कल धाराको खाल्डोमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।

डुबेर अशक्त अवस्थामा फेला परेका छपुको उपचारको लागि शिवदर्शन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top