ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७७ माघ ९ गते शुक्रबार १३:१९:२० मा प्रकाशित

काठमाडौं, ९ माघ दाङ, राप्ती गाउँपालिका- ६ पत्तरगढवास्थित दोलई खोला छेउँमा सोही ठाउँ बस्ने ३५ वर्षीय मोतीलाल चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

तेह्रथुम, म्याङलुङ नगरपालिका-६ हलहलेस्थित जंगलमा सोही नगरपालिका अम्फुवा बस्ने २८ वर्षीय मेघराज दर्जी बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top