ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७७ माघ ७ गते बुधबार १६:२०:५८ मा प्रकाशित

तनहुँ, ७ माघ देवघाट गाउँपालिका-५ क्युंदी बस्ने ४५ वर्षीया सितामाया गुरुङ बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

बेलुका खाना खाई सुतेकोमा अबेरसम्म नउठेपछि आफन्तले हेर्दा सुतिरहेको अवस्थामा उनी मृत फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top