ट्रेण्डिङ

होमपेज / समाज

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

नेपालगाथा २०७७ माघ ५ गते सोमबार १५:१८:०० मा प्रकाशित

काठमाडौँ । रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । प्रहरीका अनुसार अपार्टमेन्टको माथिल्लो तलामा अहिले आगलागी भइरहेको छ । आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी लागिपरेका छन् । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top