ट्रेण्डिङ

होमपेज / समाज

नेपाल मेडिकल काउन्सिलकाे चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला

नेपालगाथा २०७७ माघ ४ गते आइतबार १०:४९:५० मा प्रकाशित

काठमाडौं।  नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा लाइसेन्स परीक्षा  का लागि फारम खुला गरेको छ।

काउन्सिलले माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने सूचना निकालेर जानकारी दिएको हो। काउन्सिलले फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत गरिसकेको छ।  काउन्सिलले जारी गरेको सूचनामा  माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top