ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंको भद्रकालीमा बस दुर्घटना: तीन जना घाइते

नेपालगाथा २०७७ माघ १ गते बिहीबार ०९:४५:०१ मा प्रकाशित

काठमाडौं।  काठमाडौंको भद्रकालीमा बस दुर्घटना भएको छ । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको  हो। 

बिहीबार बिहान ७ः५५ बजेतिर चन्द्रागिरि यातायातको बस भद्रकाली नजिकैको आकासे पुलनेरसडकमै पल्टिएको हो । ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।बसमा तीन जना सवार थिए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top