ट्रेण्डिङ

होमपेज / समाज

मोटरसाइकल दुर्घटनामा २६ वर्षीय युवाको मृत्यु

नेपालगाथा २०७७ पौष २६ गते आइतबार १४:०३:०१ मा प्रकाशित

रसुवा । मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन् । लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा बा।४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भई घाइते भएका वाइवालाई उपचारार्थ अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top