ट्रेण्डिङ

होमपेज / समाज

८ जना उपसचिवहरू सहसचिवमा बढुवा सिफारिस

नेपालगाथा २०७७ पौष २५ गते शनिबार १९:५७:१० मा प्रकाशित

काठमाडौँ । न्याय, कानुन र सरकारी वकिल समूहका ८ जना उपसचिवहरू सहसचिवमा बढुवा सिफारिस गरिएका छन् । न्याय सेवा अयोगको पुस २५(आज)को बैठकले न्यायतर्फ एक, कानुन तर्फ दुई र सरकारी वकिलतर्फ पाँच गरी आठ जनालाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची

प्रतिक्रिया

सम्बन्धित खवर

Top