ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित

नेपालगाथा २०७७ पौष २१ गते मंगलबार १६:४२:५३ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७१, भक्तपुरमा ८ र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार हाल देशभर २०३ जना कोरोना संक्रमितको आईसीयुमा र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top