ट्रेण्डिङ

होमपेज / समाज

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ पौष २१ गते मंगलबार १४:११:१६ मा प्रकाशित

ईलाम, २१ पुस आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका-८ आमबोटे बस्ने ३३ वर्षीय सुवाश राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादकै क्रममा श्रीमती २७ वर्षीया नम्रता राईलाई सुवाशले खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top