ट्रेण्डिङ

होमपेज / समाज

पेस्तोलका ५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

नेपालगाथा २०७७ पौष २० गते सोमबार १४:२०:०९ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । झापा मेचीनगर २ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए ।

चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top