होमपेज / समाज
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पाँच सय उपप्राध्यापकको पदपूर्ति गर्ने भएको छ । स्रोतका अनुसार एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गरिने छ । यस्तै उपप्राध्यापकको खुला प्रतियोगिताको सुरुवातसँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुल्ने भएको छ ।