ट्रेण्डिङ

होमपेज / समाज

भिडभाड थेग्न गाह्रो भएपछि हटाउन थालियाे न्युरोडकाे अम्रेला

बासु देब न्याैपाने २०७७ पौष १९ गते आइतबार १४:४२:१६ मा प्रकाशित

काठमाडौँ।  उपत्यकामा बडादशैँ र तिहारको समयमा पनि व्यवसायिक गतिविधि बढ्न नसकेपछि मुख्य बजार क्षेत्र न्युरोडमा ‘अम्रेला स्ट्रिट’ को अवधारणा आयो।  छोटो समयमा चर्चीत भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन अहिले सुरू गरिएको छ।

 अत्यधिक भिडभाड थेग्न गाह्रो भएपछि छाटा हटाउन थालिएको हो। दैनिक १५ हजार भन्दा बढी मान्छे घुम्न आउने गरेको संकटा क्लबको भनाइ छ।  स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि राखेको छाता भीड व्यवस्थापन गर्न नसकेपछि हटाउन थालिएको भनेर  जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top