होमपेज / समाज
काठमाडौं, १९ पुस नुवाकोट, ककनी गाउँपालिका-५ थानसिङ बस्ने ४५ वर्षीय श्याम तामाङ घरदेखि करिब ४ किमि टाढा बाटोमा शनिबार साँझ मृत अवस्थामा फेला परेका छन्।
पुस १५ गते काठमाडौं जान भनेर हिँडेका उनी शनिबार घर फर्कने क्रममा मृत फेला परेका हुन् । दाङ, तुलसीपुर उपमहानगरपालिका-३ गहतेस्थित ढकाल सिंचाई कुलोको छेउमा सोही ठाउँ घर्तीगाँउ बस्ने ४५ वर्षीय बम बहादुर घर्ती शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।