ट्रेण्डिङ

होमपेज / समाज

९ लाख १७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी

नेपालगाथा २०७७ पौष १९ गते आइतबार १४:२३:२४ मा प्रकाशित

काठमाडौं, १९ पुस  काठमाडौं महानगरपालिका-२६ रानीबारी त्रिवेणीमार्गस्थित नविन भुषालको घरबाट शनिबार दिउँसो सुनका विभिन्न गहनाहरु गरी करिब ९ लाख १७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्याक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top