ट्रेण्डिङ

होमपेज / समाज

कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास

बासु देब न्याैपाने २०७७ पौष १९ गते आइतबार ११:०७:०६ मा प्रकाशित

काठमाडौँ । कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा एक युवकमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो। 

पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकैको प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो ।  यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top