ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७७ पौष १७ गते शुक्रबार १४:३५:०५ मा प्रकाशित

इलाम, १७ पुस इलाम नगरपालिका-८ स्थित माईबेनी हाईड्रो पावर हाउसमा काम गर्ने सप्तरी कञ्चनरुप नगरपालिका-११ वस्ने ६५ वर्षीय विजुली प्रसाद चौधरी सोही पावर हाउसको कम्पाउण्डभित्र बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top