ट्रेण्डिङ

होमपेज / समाज

गाई काटेको अभियोगमा ६ जना पक्राउ

नेपालगाथा २०७७ पौष १६ गते बिहीबार १८:२८:५७ मा प्रकाशित

काभ्रेपलाञ्चोक, १६ पुस  गाई काटेको अभियोगमा महाभारत गाउँपालिका-१ गोकुले बस्‍ने ५३ वर्षीय रत्‍न बहादुर जिम्बा समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

गाई काटेको भन्‍ने खबर प्राप्‍त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई गाईको मासु करिब २५ केजी
सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top