ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा थपिए ३१२ संक्रमित

नेपालगाथा २०७७ पौष १५ गते बुधबार १६:४५:३० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार देशभर २१७ जना संक्रमितको आईसियुमा र ३७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top