ट्रेण्डिङ

होमपेज / समाज

पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना

बासु देब न्याैपाने २०७७ पौष १५ गते बुधबार १४:४१:२१ मा प्रकाशित

काठमाडाैँ । पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना हुनुभएको छ । उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिइन । दाहाललाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको हाे।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top