होमपेज / समाज
काठमाडौं, १३ पुस। कञ्चनपुर, पुनर्वास नगरपालिका-१ ढक्का बस्ने ७१ वर्षीया खण्टी भुल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको अनुसन्धानको लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।