ट्रेण्डिङ

होमपेज / समाज

खुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

नेपालगाथा २०७७ पौष १२ गते आइतबार २०:३९:०४ मा प्रकाशित

काठमाडौं । संखुवासभामा खुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । चैनपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चैनपुर–४ मैदानेमा विप्लव समुहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । प्रहरीका अनुसार विप्लव समुहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top