ट्रेण्डिङ

होमपेज / समाज

विप्लवका तीनजना कार्यकर्ता काठमाडौँबाट पक्राउ

नेपालगाथा २०७७ पौष १० गते शुक्रबार २१:०४:२२ मा प्रकाशित

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता शुक्रबार काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–४ का ४३ वर्षीय पुर्णबहादुर श्रेष्ठ, ओखलढुंगाको चम्पादेवी–१० का ४१ वर्षीय नारनबहादुर तोलाङगी र दोलखाको भिमेश्वर–६ का ३५ वर्षीय सरोजप्रसाद न्यौपाने छन्। चन्दा असुलीको आरोपमा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top