ट्रेण्डिङ

होमपेज / समाज

उपत्यकामा थपिए २७९ जना कोरोना संक्रमित

नेपालगाथा २०७७ पौष १० गते शुक्रबार १७:५१:४३ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १ सय १५ महिला र १ सय ६४ पुरुष छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ सय १२, भक्तपुरमा २० र ललितपुरमा  ४७ जना कोरोना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top