ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा थप २४४ जनालाई कोरोना

नेपालगाथा २०७७ पौष ९ गते बिहीबार १६:०२:३२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १०० महिला र १४४ पुरुष छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top