ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा थपिए ३१८ जना कोरोना संक्रमित

नेपालगाथा २०७७ पौष ८ गते बुधबार १६:३६:४९ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २५०, भक्तपुरमा ३४ र ललितपुरमा ३४ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top