ट्रेण्डिङ

होमपेज / समाज

काठमाडाैँ उपत्यकामा थप २३८ जनामा काेराेना पुष्टि

नेपालगाथा २०७७ पौष ५ गते आइतबार १७:५९:२२ मा प्रकाशित

काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ जना कोरोना संक्रमित थपिएका हुन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ८ हजार ३ सय २० रहेको छ। यस्तै देशभर २६५ जनाको आईसीयु र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top