ट्रेण्डिङ

होमपेज / समाज

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमण पुष्टि

नेपालगाथा २०७७ पौष ५ गते आइतबार ०८:४५:१८ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उहाँका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिनुभयो । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बस्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top