ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा थप २८७ जनामा कोरोना पुष्टि

नेपालगाथा २०७७ पौष ३ गते शुक्रबार १६:१६:५४ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २८७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना कोरोना संक्रमित थपिएका हुन्। गत चौबीस घन्टामा ५ हजार ७ सय ६ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ रहेको छ।

यस्तै देशभर २८३ जनाको आईसीयु र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top