ट्रेण्डिङ

होमपेज / समाज

आन्दोलनमा सहभागी ७३ वर्षे उखु किसान बिरामी

नेपालगाथा २०७७ पौष ३ गते शुक्रबार १२:२६:२२ मा प्रकाशित

काठमाडौँ । उखुको बक्यौता रकम भुक्तानिको माग गर्दै आन्दोलित उखु किसान मध्ये एकजना गम्भीर बिरामी परेका छन् । बिहीबारसम्म माइतीघरमण्डलामा प्रदर्शन गर्दै आएका ७३ वर्षे उखु किसान बेचु यादव बिरामी परेका हुन् । उनको अहिले तीनकुने स्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ। चिनी मिलले उखुको बक्यौता रकम नदिएको भन्दै सर्लाहीका उखु किसान गएको आइतबारदेखि काठमाडौँमा आन्दोलित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top