ट्रेण्डिङ

होमपेज / समाज

मृत अवस्थामा फेला

नेपालगाथा २०७७ पौष १ गते बुधबार १६:२७:२२ मा प्रकाशित

काठमाडौं, १ पुस काठमाडौं, नागार्जुन नगरपालिका-२ राईचोकस्थित दिनेश फर्निचर काठ उद्योगमा काम गरी बस्ने पाल्पा रैनादेवी छहारा गाउँपालिका-८ घर भएका ४२ वर्षीय धनविर सिंजाली मगर बुधबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, ललितपुर महानगरपालिका-५ महालक्ष्मी मन्दिर अगाडि हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । लमजुङ, सुन्दरबजार नगरपालिका-४ चारघरे बस्ने २६ वर्षीया धन माया मगर आफ्नै घर नजिक रहेको गोबर ग्याँसको सेफ्टी ट्याङ्कीभित्र बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top