ट्रेण्डिङ

होमपेज / समाज

एकैदिन  विश्वमा १२ हजार ५३१ संक्रमितको मृत्यु,५ लाख ८० हजार ९९२ संक्रमित पनि थपिए

बासु देब न्याैपाने २०७७ पौष १ गते बुधबार ०८:०९:२९ मा प्रकाशित

काठमाडौँ– एकैदिन  विश्वमा १२ हजार ५३१ संक्रमितको मृत्यु भएको छ । यसैगरी ५ लाख ८० हजार ९९२ संक्रमित पनि थपिएका छन् ।

संक्रमितमध्ये सक्रिय संक्रमण २ करोड ३ लाख ५७ हजार १८ जना छन भने ५ करोड १७ लाख ८६ हजार ९३० जनाले कोरोनालाई जीत्न सफल भएका छन । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ७१ लाख ४० हजार ८८० पुगेको छ भने ३ लाख ११ हजार २४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top