ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा ४३८ जना कोरोना संक्रमित थपिए

नेपालगाथा २०७७ मंसिर ३० गते मंगलबार १७:३६:१२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३८ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा ३१०, भक्तपुरमा ४२ र ललितपुरमा ८६ जना कोरोना संक्रमित थपिएका हुन्। गत चौबीस घन्टामा ७ हजार १ सय १७ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ रहेको छ। यस्तै देशभर ३२१ जनाको आईसीयु र ४८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top